माउन्टेन इनर्जी नेपालले ६५ मेगावाटको यो आयोजनामा लगानी गर्ने

माउन्टेन इनर्जी नेपालले ६५ मेगावाटको दूध खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।

कम्पनीको मङ्सिर ६ गते बसेको सञ्चालक समितिको बैठकले सीता हाइड्रोपावर प्रालि अन्तर्गत रहेको दूध खोला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको जनाइएको छ । उक्त आयोजनाको आर्थिक तथा प्राविधिक पक्ष अध्ययन गर्दा आयोजना सञ्चालनका लागि उपयुक्त देखिएको पनि कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीले हाल ५ मेगावाटको तादी खोला र ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button