नेपाल माइक्रो इन्स्योरेन्सको कतिमा खुल्यो कारोबार ?

मङ्गलबार प्रीओपनमा नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो कारोबार भएको छ ।

कम्पनीको पहिलो कारोबार ३ सय २ रुपैयाँमा खुलेको हो । प्री ओपनमा कम्पनीको २० कित्ता सेयर कारोबार भएको छ । कम्पनीको सेयर NMIC संकेतबाट दोस्रो बजारमा कारोबार हुँदैछ ।

कम्पनीले वैदेशिक रोजगारमा गएका नेपाली, कर्मचारीसहित सर्वसाधारण लगानीकर्ता शेयरधनीहरुमा गरि कुल २२ लाख ५० हजार कित्ता आइपिओ जारी गरेको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button