सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस सेयर कति ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई ९.२४८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हालको चुक्ता पुँजीको १.२४८९ प्रतिशत बराबरको बोनस सेयर र थप ८ प्रतिशत नगद लाभांश करसहित बाँड्ने प्रस्ताव गरेको छ ।

बीमा प्राधिकरणबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण गरिनेछ । कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुक क्लोज मिति भने तय गरेको छैन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button