धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

नेपाल धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ सिफारिस भएका छन् ।

आज बसेको मन्त्रीपरिषद् बैठकले श्रेष्ठलाई अध्यक्षमा सिफारिस गरेको हो । छुट्टाछुट्टै दुई दिन गरि चार उम्मेदवारको अन्तर्वार्ता पछि आज श्रेष्ठलाई अध्यक्ष नियुक्त गरिएको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button