मञ्जुश्री फाईनान्सले २८ करोडको घरजग्गा किन्दै

मञ्जुश्री फाईनान्सले २८ करोड रुपैयाँमा घरजग्गा खरिद गर्ने भएको छ ।

फाइनान्सले काठमाडौँ महानगरको वडा नम्बर ११ थापाथलीमा ५५२.३९ वर्ग किलोमिटर क्षेत्रफल जग्गामा बनेको पाँच तले घर खरिद गर्न लागेको जानकारी दिएको हो । कम्पनीले उक्त भवनमा केन्द्रीय कार्यालय सञ्चालन गर्ने पनि जानकारी दिएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button