सुनको भाउ २२ सयले घट्यो, कति पर्छ तोलाको ?

आइतबार सुनको भाउ सस्तिएको छ । आज सुनको भाउ प्रति तोला २२ सय रुपैयाँले घट्दा चाँदी पनि २० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रति तोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रति तोला एक हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button