सुनको भाउ इतिहासकै उच्च विन्दुमा, कति पर्छ तोलाको ?

बुधबार सुनको भाउ इतिहासकै महङ्गो विन्दुमा पुगेको छ । आज सुनको भाउ प्रति तोला ८ सय रुपैयाँले बढ्दा चाँदी पनि ३५ रुपैयाँले महङ्गिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रति तोला एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रति तोला दुई हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button