सुनको भाउ अझ घट्दै, कति पर्छ तोलाको ?

शुक्रबार सुनको भाउ सस्तिएको छ । आज सुनको भाउ प्रति तोला ५ सय रुपैयाँले घट्दा चाँदी पनि २० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रति तोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रति तोला एक हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पछिल्ला दुई दिनमै प्रति तोला ७५ रुपैयाँले घटेको हो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button