नेप्सेको टिएमएसमा समस्या, कारोबार प्रभावित

साताको पहिलो दिन आइतबार नेप्सेको ट्रेड म्यानेजमेन्ट सिस्टम टिएमएसमा समस्या देखिएको छ ।

आज टिएमएसमा लग इन नै नहुने, खरिद बिक्री आदेश राख्न नमिल्ने जस्ता समस्या देखिएको प्रयोगकर्ताहरुले गुनासो गरिरहेका छन् । आज बजार बिहान उच्च अङ्कले गिरावट भएको थियो भने पछि बजार बिस्तारै सम्हालिदै गरेको छ ।

हालको टिएमएसमा समस्या देखिएको यो पहिलोपटक भने हैन । यस अघि पनि टिएमएसमा विभिन्न किसिमका समस्या देखा पर्दै आएका थिए । पछिल्लो समय नयाँ टिएमएस साथै स्टक एक्सचेञ्ज कै पक्षमा पनि लबिङ तीव्र रुपमा हुँदै आएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button