दोस्रो बजारमा सेयरभाउ उचालिएको नेपाल फाइनान्सले लाभांश नबाँड्ने

नेपाल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आव ०८०/८१ को वित्तीय विवरण छलफल पारित गरी राष्ट्र बैंकमा पेश गरि आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि लगिने निर्णय गरेको जनाइएको छ ।

कम्पनीले अघिल्लो वर्ष पनि लाभांश वितरण गरेको थिएन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button