सुनको भाउ डेढ लाखबाट पनि ओर्लियो, कति पर्छ तोलाको ?

मङ्गलबार सुनको भाउ थप सस्तिएको छ । आज सुनको भाउ प्रति तोला २६ सय रुपैयाँले घट्दा चाँदी पनि २५ रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रति तोला एक लाख ५१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रति तोला एक हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button