एनआइसी एसिया बैंकका सेयरधनीको यसपालि हात रित्तै

एनआइसी एसिया बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो ।
बैठकले आव ०८०/८१ को वित्तीय विवरण छलफल गरि गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिने निर्णय गरेको पनि जनाइएको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button