नेष्डो समृद्ध लघुवित्तले घोषणा गर्यो १५ प्रतिशत लाभांश

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषणा गरेको छ ।

लघुवित्तले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि बाँड्ने प्रस्ताव गरेको छ । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपश्चात् कम्पनीले लाभांश वितरण गर्नेछ ।

लाभांश प्रयोजनका लागि बुकक्लोज मिति भने तय गरिएको छैन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button