भिजन लुम्बिनी उर्जाले यसपालि पनि लाभांश नबाँड्ने

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

मङ्सिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । बैठकले आव ०८०/८१ को वित्तीय विवरण छलफल गरि गरी आगामी वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको जनाइएको छ ।

कम्पनीले अघिल्लो वर्ष पनि लाभांश वितरण गरेको थिएन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button