प्राइम बैंकले घोषणा गर्यो लाभांश

प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

बैंकले हालको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने नगद लाभांश करसहित बाँड्ने प्रस्ताव गरेको छ । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपश्चात् बैंकले लाभांश वितरण गर्नेछ ।

लाभांश प्रयोजनका लागि बुकक्लोज मिति भने तय गरिएको छैन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button