मञ्जुश्री फाईनान्सले घोषणा गर्यो लाभांश, बुक क्लोज कहिले?

मञ्जुश्री फाईनान्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषणा गरेको छ ।

फाईनान्सले हालको चुक्ता पुँजीको ६.३५ प्रतिशत बराबरको नगद लाभांश कर प्रयोजनका लागि समेत गरि बाँड्ने प्रस्ताव गरेको छ । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपश्चात् बैंकले लाभांश वितरण गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ पुस ११ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १० गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button