नेपाल एसबिआई बैंकले घोषणा गर्यो लाभांश, बोनस सेयर कति?

नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषणा गरेको छ ।

बैंकले हालको चुक्ता पुँजीको ३.८ प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरि बाँड्ने प्रस्ताव गरेको छ । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपश्चात् बैंकले लाभांश वितरण गर्नेछ ।

लाभांश प्रयोजनका लागि बुकक्लोज मिति भने तय गरिएको छैन ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button