सामान्य घट्यो सुनको भाउ

१, असोज । असोज महिनाको पहिलो दिन मंगलबार सुनको मूल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा एक लाख ५७ हजार तीन सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार सामान्य घटेर तोलामा एक लाख ५६ हजार सात सय रुपैयाँ कायम भएको हो ।

यसैगरी चाँदीको मूल्य मंगलबार तोलामा एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चाँदीको मूल्य एक हजार नौ सय १५ रुपैयाँ कायम थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button