बुटवल पावरले घोषणा गर्यो लाभांश

बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम नगद लाभांशका रुपमा बाँड्न लागेका हो । लाभांश प्रयोजनका लागि बुकक्लोज मिति भने तय गरिएको छैन ।

कम्पनीले अघिल्लो वर्ष पनि ५ प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button