कृषि विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट घोषणा गरेको छ ।
बैंकले हालको चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ७५३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत गरि बाँड्ने प्रस्ताव गरेको छ । अब नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभाबाट पारित गरेपश्चात् कम्पनीले लाभांश वितरण गर्नेछ ।
लाभांश प्रयोजनका लागि बुकक्लोज मिति भने तय गरिएको छैन ।
ADVERTISEMENT