सिईडिबि हाइड्रोको नाफा ३ गुणाले बढ्यो, इपिएस ३५ रुपैयाँ

सिईडिबि हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आम्दानी दोब्बर भन्दा बढीले बढ्दा कम्पनीको नाफा अघिल्लो त्रैमासिकको तुलनामा उच्च वृद्धि भएको छ ।

खुदनाफा/घाटा : यस त्रैमाससम्म हाइड्रोको खुद नाफा ९ करोड ७ लाख ८३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

नेटवर्थ : १४७ रुपैयाँ

इपिएस : ३५.११ रुपैयाँ

पिईरेसियो : ५०.९८ (अन्तिम मूल्य १७९० रुपैयाँ)

चुक्ता पुँजी : एक अर्ब ३ करोड रुपैयाँ

सञ्चित मुनाफा : ४८ करोड ६० लाख रुपैयाँ

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button